काठमाडौं।रसियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्दै गएको छ ।
रसिया पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ७ ८ जनाको मृत्यु भएको छ ।
यो सगै रसिया मा कोरोना संक्रमितको सख्या ४ लाख ३२ हजार २ सय ७७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५ हजार २ सय १५ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




