महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो अनलाइन खाता सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण श्रृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै  बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको हो  ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस