नेपालमा थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ९९पुग्यो

काठमाडौं । नेपालमा आज थप २८८    जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप २८८   जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ जना   पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

त्यसैगरि,  हालसम्म कोरोना संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस