नविल बैंकले आज यी ६१ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । लडाउनलाई मध्यनजर नविल बैंकले आज ६१  शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट सेवा दिने भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री