भारतमा कोरोना संक्रमितको सख्या १ लाख ९० हजार ९ सय ६२ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८ हजार ७ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय २३ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ९० हजार ९ सय ६२ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री