ब्राजिलमा एकै दिन थपिए १६ हजार ४ सय ९ जना कोरोनाका बिरामी

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या  बढ्दै गएको  छ  ।

पछिल्लो २४ घण्टामा  ४ सय ८०  जनाको मृत्यु भएको छ भने१६ हजार ४ सय ९   जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ५ लाख १४  हजार ९ सय ९२  जना पुगेको छ भने २९  हजार ३ सय १४  जनाको मृत्यु भएको छ।

ब्राजिलमा  हालसम्म निको भएका बिरामीहरुको संख्या २ लाख ६ हजार  ५  सय ५५ जना छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री