मेगा बैंकका आज ६५ शाखा खुल्ने, हेर्नुहोस् सूची

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न प्रदेशमा रहेका ६५ शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस