प्रदेश र स्थानीय तहले पाउने बजेट बृद्धि

काठमाडाै । यसपालीकाे वजेटमा प्रदेश र स्थानीय तहले पाउने रकम बृद्धि भएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत गर्दै प्रदेश तथा स्थानीय तहले पाउने शशर्त अनुदानको रकम बढाएको उल्लेख गरेका छन् ।

प्रदेशलाई ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड सामान्यीकरण अनुदान विनियोजन गरेको घोषणा गरेका हुन् । सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको बताएका हुन् । प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी माग भई आएका ९ अर्ब ९६ करोडसम्म पुरक अनुदान दिईने बताएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री