माछापुच्छ्रे बैंकले आज बुधबार यी शाखाबाट सेवा दिने [सूचनासहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज बुधबार विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ ।

नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट सेवा दिने भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

#हेर्नुहोस् सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री