जनता बैंकको दुई शाखा विस्तार

काठमाडौं ।  जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तार गरेको छ । बैंकले बाराको सिमरौनगढ र पोखराको बुढीबजारमा शाखा संचालनमा ल्याएको छ । यससँगै बैंकले देशभरीबाट ९८ शाखा , ३१शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री