सर्पोट माइक्रो फाइनान्सले थप ९ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने

काठमाडौं।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले थप ९ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।संस्थाले हालको कार्यक्षेत्र रहेको १० जिल्लाबाट ९ जिल्लामा विस्तार गर्न लागेको हो ।

संस्थाले प्रदेश नम्बर १ मा झापा, इलाम, ताप्लेजुङ, मोरङ, संखुवासभा, ओखलढुङा, सोलुखुम्बु  छन् ।यस्तै प्रदेश नम्बर २ मा सिराह र सप्तरी जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने संस्थाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री