काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको किराना पसललेलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका रहेका छन् ।
टोखा नगरपालिका- ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
तपाईंको प्रतिकृया




