माछापुच्छ्रे बैंकले यी शाखाबाट सेवा दिने [सूचनासहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएको हो ।

यद्यपी नेपालगञ्ज शाखा ११ देखि १ बजेसम्म र खत्याड शाखा १० देखि ११ बजेसम्म मात्रै खुल्नेछन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री