काठमाडौं । नबिल बैंकको देशभरका आज बुधबार ६० वटा शाखा कार्यालय खुल्ने भएको छ । बेशिशहर शाखा बिहान १० देखि१२ बजे सम्म र अत्तरीया शाखा दिउँसो १० देखि १ बजेसम्म खुल्ने छ भने अन्य सबै शाखा बिहान ११ बजेदेखि २ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



