भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या ३ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ हजार ५०  जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ९६ हजार १ सय ६९ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ हजार २९ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री