कोरोना : बेलायतमा मृत्यु हुनेको सख्या ३४ हजार नाघ्यो

काठमाडौं ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घण्टामा४ सय ६८ जनाको मृत्यु भएको छ भने ३ हजार४ सय ५०  जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  २ लाख ४० हजार १ सय ६१ जना पुगेको छ भने ३४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ।

बेलायतामा हालसम्म निको भएका बिरामीहरुको संख्या आएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री