नेपालमा कोरोना संक्रमितको सख्या २ सय ४३ पुग्यो

काठमाडौं । आज साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय  ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ पुष्टि भएका २४  जनामा मध्ये रुपन्देही जिल्लाका १२ जना ,कपिलवस्तु जिल्लाका ८ जना,  पर्सा जिल्लाका ३ जना र नवलपरसी जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ देवघाट (News)

बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी …

प्रतिकृया दिनुहॊस