काठमाडाै । कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान सिल ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान आज बिहानदेखि सिल गरिएको छ। भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेकाे छ । प्रशासनले उक्त प्रतिष्ठान भएको भवन सिल गरेको छ ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिन पहिले काठमाडौं आएकी थिइन् । उनलाई रिसिभ गर्न आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका थिए । संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
तपाईंको प्रतिकृया



