काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७० हजार ८ सय २७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २ हजार २ सय ९४ जना पुगेको छ ।
तपाईंको प्रतिकृया



