मुक्तिनाथविकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले लागु गरेको देशब् यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथाआर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखाकार्यालय घोराहीलेघोराहीउप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।

उक्तखाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखाप्रमुख  युवराज भण्डारीले घोराहीउप–महानगरपालिका वडा नं १५ का वडा सदस्यतथा बैंक तथावित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण  गरेका थिए।
यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ ।

सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ काप्रमुख दिपकथापा र सुन्दर सुदुरपश्चिमयातायातप्रा.लिकाप्रमुख  पदमराज सापकोटालाई हस्तान्तरण गरेका थिए।।
साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ ।

सहयोग सामाग्री बैंकका सीतापाईला

शाखाका शाखाप् रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारकाअध्यक्ष गोपालश्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भवभए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचनाअधिकारी  तिलबहादुर गुरुङ्गले बताए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस