नेपालगञ्जमा फेरी एक जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरेपछि १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याे सँगै देशभर १ सय २ जनामा काेराेना स‌क्रमणकाे पुष्टि भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री