आज सिटिजन्स बैंकको ४४ शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । सोमबार सिटिजन्स बैंकको देशभरका ४४ वटा शाखा कार्यालय खुल्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक दिन फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।  यी हुन् आज खुल्ला रहने ४४ शाखा कार्यालयहरु :-No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after