ग्लोबल आइएमई बैंकले आज यी शाखाबाट सेवा दिने [सूचीसहित’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज सातवटै प्रदेशका रहेका विभिन्न शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा आज खुल्नेछन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप