चौरजहारी अस्पताललाई सेञ्चुरी बैकंद्वारा पीपीई हस्तान्तरण

काठमाडौं ।सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान PPE  सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैकं लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उक्त PPE रुकुमका  कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले COVID-19 को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच/ पाँच लाख र संघीय  सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जी-२० को समर्थनप्राप्त एसएमई फाइनान्स फोरमको सदस्य बन्यो नेपाल बैंकर्स संघ

काठमाडाैं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको …

प्रतिकृया दिनुहॊस