बलिउड अभिनेता इरफान खानकाे मृत्यु

काठमाडौं । बलिउड अभिनेता इरफान खानकाे निधन भएकाे छ। खानकाे ५४ वर्षकाे उमेरमा निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।इरफानकाे मुम्बईस्थित कोकीलाबेन अस्पतालमा मृत्यु भएको   हो ।

खान   २ वर्ष अघिदेखि क्यान्सरबाट पीडित थिए। उनका  सयौ चर्चित फिल्म् रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य