आज बुधबार माछापुच्छ्रे बैंकले यी ३० शाखाबाट सेवा दिने, कुन प्रदेशमा कति बजे ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज बुधबार विभिन्न प्रदेशमा रहेको ३० शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ३० वटा शाखा खुल्ने छन् ।

हेर्नुहोस् सुची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री