काठमाडौं । बुधबार नबिल बैंकको देशभरका ४४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने बिहान १० बजे देखि २ बजेसम्म खुल्ने छ ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
यी हुन् आज खुला रहने ५४ शाखा
तपाईंको प्रतिकृया




