आज सिटिजन्स बैंकको ३९ शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । बुधबार सिटिजन्स बैंकको देशभरका ३९ वटा शाखा कार्यालय खुल्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक दिन फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला रहने ३९ शाखा कार्यालयहरु:

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री