काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ५४ वटा शाखाबाट सेवा दिने भएको छ ।
लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।
मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५४ वटा शाखा रहने छन् । हेर्नुहोस् सूची…
तपाईंको प्रतिकृया




