आज सिटिजन्स बैंकको ४० शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । सोमबार सिटिजन्स बैंकको देशभरका ४० वटा शाखा कार्यालय खुल्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक दिन फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।  यी हुन् आज खुल्ला रहने ४० शाखा कार्यालयहरु:-No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री