नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । नेपालमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७  जना पुगेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री