नबिल बैंकको आज विहीबार ४७ वटा शाखाहरु खुल्ने [सूचीसहित]

काठमाडौं ।आज  विहीबार नबिल बैंकको देशभरका ४७ वटा शाखा कार्यालय खुल्ने भएको छ ।

सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री