काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ५६ शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५६ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…


तपाईंको प्रतिकृया




