काठमाडौं । विश्वप्रशिद्ध भौतिकशास्त्रज्ञ स्टेफन हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको बुधबार बिहान निधन भएको हो। हकिंग लामो समयदेखि पक्षघातबाट पीडित थिए। स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

तपाईंको प्रतिकृया



