काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ५२ वटा शाखाबाट सेवा दिने भएको छ ।
लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।
मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५२ वटा शाखा रहने छन् । हेर्नुहोस् सूची…
तपाईंको प्रतिकृया




