काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया



