आज बुधबार सिटिजन्स बैंकको कुन कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । लकडाउनको समयमा पनि  सिटिजन्स बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु प्रत्येकदिन खुलिरहेका छन् ।

आज बुधबार देशैभरी सिटिजन्स बैंकको ४०वटा शाखा कार्यालय खुल्ने भएका छन् । आज एक सुचना जारी गरेर बैंकले साे जानकारी गराएकाे हाे ।

थप जानकारीको लागि यो सूची हेर्नुहोस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री