कोरोना भाइरस : मृत्यु हुनेको संख्या८२ हजार  ७४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या८२ हजार  ७४ पुगेको छ भने १४ लाख ४३ हजार ६ सय  ८९  जना हाल सङ्क्रमित रहेका छन्

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ।

इटालीमा हालसम्म १७ हजार १ सय २७ जनाको, स्पेनमा १४ हजार  ४५ जनाको ,अमेरिकामा

१२ हजार ८ सय  ५४ जनाको र फ्रान्समा १० हजार ३ सय २८ जनाको मृत्यु भएको छ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस