नबिल बैंकको ४५ वटा शाखा आज खुल्ने [सूचीसहित]

काठमाडौं । मंगलबार नबिल बैंकको देशभरका ४५ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ६ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ९ वटा, प्रदेश २ को ७  वटा, बागमती प्रदेशको ७ वटा, गण्डकी प्रदेशको ७ वटा, प्रदेश ५ को ४ वटा शाखा कार्यालय  आजखुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।

नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । शाखा खुल्ने सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री