काठमाडौं । आज नबिल बैंकका सातवटै प्रदेशमा रहेको विभिन्न ३४ शाखा खुल्ने भएका छन् ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सात प्रदेशका ३८ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सूची…
तपाईंको प्रतिकृया



