नेपालमा भेटिए छैटौं कोरोनाका संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ मा नेपाल आएकामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको  संख्या ६ जना पुगेको छ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ४८ हजार २ सय  ९० पुगेको छ भने ९ लाख ५० हजार ६ सय ३९ जना हाल सङ्क्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री