काठमाडौं । सरकारले लगाएको लकडाउनको समयमा पनि नबिल बैंकको विभिन्न शाखा खुला हुने भएका छन् । बैंकले दिएकाे जानकारी अनुसार आज (२० गते) ७ वटा प्रदेशका ४१ वटा शाखा खुला हुने भएका छन् ।
प्रत्येक शाखा ११ बजेदेखि १ बजेसम्म खुला हुने बैंकले जनाएको छ । कर्णाली प्रदेशकाे तीला शाखा भने बेलुकी ४ वजेदेखि ५ वजेसम्म खुल्नेछ ।
तपाईंको प्रतिकृया



