नेपालमा कोरोनाको पाँचौ संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । उनी बागलुङकी युवती हुन् ।

यो  सँगै कोरोना संक्रमितको संख्या ५ पुगेको छ   भने १ जना निको भएर घर गएका छन् ।

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २८ हजार २ सय ३१जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री