नेपालमा कोरोनाको चौथो संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको चौथो संक्रमित भेटिएका छन् । धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ताले जानकारी दिएका छन् ।

यो  सँगै कोरोना संक्रमितको संख्या ४  पुगेको छ   भने १ जना निको भएर घर गएका छन् । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २४ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस