करेन्ट लागेर एकको मृत्यु

काठमाडौं ।  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका.२   स्थानीय २४ वर्षीय ज्योती कुमार राईको बुधवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेरघाईते भएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य