अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

काठमाडौं ।  नेपाल आयल निगमले अब आधा सिलिन्डर ग्यास  मात्र  भरेर बजारमा पठाउने भएको छ ।

अहिले कोरोना भाइरसको सन्त्रासका कारण बजारमा ग्यासको माग उच्च भएकोले सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारी अधिकारीको भनाई रहेको छ ।

पहिले एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन् थियो भने  अब आधा सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य