कोरोना भाइरसबाट बच्ने उपायहरु

कोरोना भाइरसबाट बच्ने उपायहरु

► कुनै व्यक्ति , वस्तु वा समानछुनु पहिले र पछि साबुन पानीले राम्रोसँग हात धुने ।

 ► खोक्दा वा हाछ्युगर्दा नाक र मुख कुहिनो वा टिस्यु पेपरले छोप्ने ।

 ►फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्र्पकबाट टाढा रहने ।

►जगंली वा घरपालुवा पशुपन्छीहरुसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।

► सकेसम्म मासु नखाने ।

►ज्वरो,रुघा र खोकी तथा स्वासप्रस्वासमा समस्या आएमा नजिकैको चिकित्सकमा गएर परामर्श लिने ।

►सर्जिकल मास्कको प्रयोग गर्ने । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री