कोहलपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं ।  बाँकेको कोहलपुर नगरपालिका.८मा  टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  कोहलपुर.९ की ४५ वर्षीया रामपति थारू छन्।कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा  थारू मृत्यु भएको हो ।ठक्कर दिने चालक र टिपरलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य