सुनको मूल्यमा आइतबार स्थिर

काठमाडौं । सुनको मूल्यमा आइतबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य साताको पहिलो दिन यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत छ । आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस