सुर्खेत । वीरेन्द्रनगर-४ सुर्खेत निवासी बर्ष ५८ का भिम प्रसाद पन्त यहि माघ २६ गते बिहान ५ बजेदेखि घरमा कसैलाई पनि नभनी आजसम्म पनि सम्पर्कमा नआएकोहुँदा परिवारजन चिन्तित भएका छन् ।
यदि कसैले उहाँलाई फेला पारेमा निम्न फोन नम्बरमा ९८४८२८०६८८,९८४४८४२५३३ ,९८००५२९५४७ सम्पर्क गरिदिनु परिवारले आग्रह गरेका छन् वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध गरेका छन्।
तपाईंको प्रतिकृया




